• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: आज बिस्कुट छैन ?

सेरेको दाँतमा किरा लागेछ अनि डेन्टिस्ट कहाँ गएछ

डेन्टिस्ट्: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने, र ५ दिन दुधमात्र खाने, किरा अवस्य निस्कन्छ ।
सेरेले ४ दिन दुध र बिस्कुट खाएछ अनि पाँचौ दिन दुधमात्र खाएछ्

किराले बाहिर निस्केर भन्यो -"आज बिस्कुट छैन ?"